महाशीवरात्री पर्व २०८०

धार्मिक रुपबाट महाशिवरात्री पर्वलाई मान्ने गरेको थियौं र छौ पनि पहिले शिवरात्रीको लागी इच्छा भएका र सक्नेहरु कोही पशुपतिनाथको मन्दिर काठमाडौंमा गई शिवको दर्शन गर्थे भने बाँकी महेन्द्रनगर कञ्चनपुरको मात्र कुरा गर्दा २०२७ सालदेखि २०५३/५४ सालसम्म त पुनर्वास, बेलौरी र केही व्यक्तिहरु कैलालीबाट मात्र हैन कञ्चनपुर जिल्ला भरी दोधारा चाँदनीबाट समेत महेन्द्रनगरको शिवधाम क्षेत्रमा शिवजीको … Continue reading महाशीवरात्री पर्व २०८०